९ जेष्ठ २०७९, सोमबार

गन्यापधुरामा ४०० मतगणना गर्दा कांग्रेसका इन्द्र कार्कीले १९४ मत ल्याएर अग्रता कायमै

३० बैशाख २०७९, शुक्रबार
[Sassy_Social_Share]
गन्यापधुरामा ४०० मतगणना गर्दा कांग्रेसका इन्द्र कार्कीले १९४ मत ल्याएर अग्रता कायमै

डडेल्धुरा : गन्यापधुरा गाउँपालिका अध्यक्षमा कांग्रेसका उम्मेदवार इन्द्र कार्कीले अग्रता लिएका छन् । ४०० मत गणना गर्दा कांग्रेसबाट इन्द्र कार्कीले १ सय ९४ मत, एमाले-बिपी कांग्रेसले सुरेन्द्र मालीले ११० मत, माओवादी केन्द्र- एकीकृत समाजवादीबाट नर बहादुर बिष्टले २९ मत,राष्ट्रिय जनमोर्चाका टंक अवस्थीले ९ मत र राप्रपाका कृष्ण देव भट्टले ९ मत ल्याएका छन्

सुदुरपश्चिम प्रदेश धनगढी, कैलाली
९८४८५४५७४७
khabaruyalo97@gmail.com

खबर उज्यालो टिम

सम्पादक

डि आर पनेरू

समाचार पोर्टल खबर उज्यालोमा राजनिती,समाज अर्थतन्त्र,मनोरञ्जन/कला,खेल, बिचार,अन्तरास्ट्रिय, भिडियो समावेश गरिएको छ । तपाईको गाउँ समाज,कार्यालय तथा सार्वजनिक निकायमा भईरहेका विभिन्न गतिविधि तथा सूचना भए हामीलाई सम्झनु होस् । हामी ती सूचनालाई प्राथमिकता दिएर बनाउने छौँ समाचार र सम्पुर्ण पाठक वर्गमा पुर्याउन चाहन्छौं ।

All Rights Reserved ©KhabarUjyalo