१० जेष्ठ २०७९, मंगलवार

प्रधानमन्त्री देउवाको गृह पालिकामा कांग्रेसको अग्रता

३० बैशाख २०७९, शुक्रबार
[Sassy_Social_Share]
प्रधानमन्त्री देउवाको गृह पालिकामा कांग्रेसको अग्रता

डडेल्धुरा । प्रधानमन्त्री तथा नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाको गृह पालिका गन्यापधुरा गाउँपालिकामा गाउँपालिकामा मतगणना सुरू भएको छ। अध्यक्षमा कांग्रेसका उम्मेदवार इन्द्र कार्कीले अग्रता लिएका छन् ।

१०० मत गणना गर्दा कांग्रेसबाट इन्द्र कार्कीले ५१ मत, माओवादी केन्द्र- एकीकृत समाजवादीबाट नर बहादुर बिष्टले ५ मत र एमाले-बिपी कांग्रेसले सुरेन्द्र मालीले ३२ मत ल्याएका छन्

गन्यापधुरा गाउँपालिकामा कुल १० हजार ४ सय १४ मतदाता संख्यामा ६ हजार ६ सय ३४ मत खसेको छ ।

सुदुरपश्चिम प्रदेश धनगढी, कैलाली
९८४८५४५७४७
khabaruyalo97@gmail.com

खबर उज्यालो टिम

सम्पादक

डि आर पनेरू

समाचार पोर्टल खबर उज्यालोमा राजनिती,समाज अर्थतन्त्र,मनोरञ्जन/कला,खेल, बिचार,अन्तरास्ट्रिय, भिडियो समावेश गरिएको छ । तपाईको गाउँ समाज,कार्यालय तथा सार्वजनिक निकायमा भईरहेका विभिन्न गतिविधि तथा सूचना भए हामीलाई सम्झनु होस् । हामी ती सूचनालाई प्राथमिकता दिएर बनाउने छौँ समाचार र सम्पुर्ण पाठक वर्गमा पुर्याउन चाहन्छौं ।

All Rights Reserved ©KhabarUjyalo