डडेल्धुरा । डडेल्धुराको गन्यापधुरा गाउँपालिका २ को वडाध्यक्षमा नेपाली कांग्रेस उम्मेदवार मनोज देउवाको अग्रता लिएका छन् ।
१०० मत गन्दा नेपाली कांग्रेसका उम्मेदवार मनोज देउवाले ३२ मत, वीपी कांग्रेस-एमाले गठबन्धनका उम्मेदवार रमेश मालीले ३१ र एकीकृत समाजवादी-माओवादी केन्द्र गठबन्धनका लक्ष्मी भण्डारीले २६ मत ल्याएका छन् ।