९ जेष्ठ २०७९, सोमबार

गन्यापधुरा गाउँपालिका २ को वडाध्यक्षमा कांग्रेसका उम्मेदवार मनोज देउवाको अग्रता

३० बैशाख २०७९, शुक्रबार
[Sassy_Social_Share]
गन्यापधुरा गाउँपालिका २ को वडाध्यक्षमा कांग्रेसका उम्मेदवार मनोज देउवाको अग्रता

डडेल्धुरा । डडेल्धुराको गन्यापधुरा गाउँपालिका २ को वडाध्यक्षमा नेपाली कांग्रेस उम्मेदवार मनोज देउवाको अग्रता लिएका छन् ।

१०० मत गन्दा नेपाली कांग्रेसका उम्मेदवार मनोज देउवाले ३२ मत, वीपी कांग्रेस-एमाले गठबन्धनका उम्मेदवार रमेश मालीले ३१ र एकीकृत समाजवादी-माओवादी केन्द्र गठबन्धनका लक्ष्मी भण्डारीले २६ मत ल्याएका छन् ।

सुदुरपश्चिम प्रदेश धनगढी, कैलाली
९८४८५४५७४७
khabaruyalo97@gmail.com

खबर उज्यालो टिम

सम्पादक

डि आर पनेरू

समाचार पोर्टल खबर उज्यालोमा राजनिती,समाज अर्थतन्त्र,मनोरञ्जन/कला,खेल, बिचार,अन्तरास्ट्रिय, भिडियो समावेश गरिएको छ । तपाईको गाउँ समाज,कार्यालय तथा सार्वजनिक निकायमा भईरहेका विभिन्न गतिविधि तथा सूचना भए हामीलाई सम्झनु होस् । हामी ती सूचनालाई प्राथमिकता दिएर बनाउने छौँ समाचार र सम्पुर्ण पाठक वर्गमा पुर्याउन चाहन्छौं ।

All Rights Reserved ©KhabarUjyalo