KhabarUjyalo

रौतहटमा मतपेटिका लुटियो

३० बैशाख २०७९, शुक्रबार
रौतहटमा मतपेटिका लुटियो

रौतहट : रौतहटको यमुनामाई गाउँपालिका वडा नं २ भिडियाहीमा मतपेटिका लुटिएको छ ।

सिल गरिसकिएको मतपेटिका स्थानीयले लिएर भागेको उक्त गाउँपालिकाका अध्यक्ष प्रसाद मुखियाले जानकारी दिएका छन् । मतपेटिका बोकेर स्थानीय खेतैखेत भागेका थिए । यस सम्बन्धमा प्रशासनको ध्यानाकर्षण गराइसकिएको छ ।

भर्खर

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved © Khabar Ujyalo