KhabarUjyalo

कोरोनाबाट थप एक जनाको मृत्यु, १११ जना संक्रमित

१४ बैशाख २०८०, बिहीबार
कोरोनाबाट थप एक जनाको मृत्यु, १११ जना संक्रमित

काठमाडौं । पछिल्लो २४ घण्टामा कोरोनाबाट थप एक जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बिहीबार कूल २५१७ जनामा कोरोना परीक्षण गर्दा १११ जनामा कोरोना संक्रमण पुष्टिसँगै एकको मृत्यु भएको हो ।

कूल २५१७ परीक्षणमध्ये पीसीआर परीक्षणबाट १०४० र एन्टीजेनबाट १४७७ जनामा नमुना परीक्षण गर्दा ११ जनामा संक्रमण देखिएको हो ।

मन्त्रालयले कोरोना सक्रिय संक्रमितको संख्या ३७८ पुगेको जनाएको छ भने बिहीबार ६० जना निको भएर घर फर्किएका छन् ।

भर्खर

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved © Khabar Ujyalo