KhabarUjyalo

पूर्वराजा शाहलाई त्रिभुवन विमानस्थलमा बाजागाजा सहित भव्य स्वागत

५ बैशाख २०७८, आईतवार
पूर्वराजा शाहलाई त्रिभुवन विमानस्थलमा बाजागाजा सहित भव्य स्वागत

काठमाडौं । कुम्भमेलामा भाग लिएर पूर्वराजा ज्ञानेन्द्र वीर विक्रम शाह स्वदेश फर्किएका छन् । आज छन् ।१० दिन लामो भारत भ्रमण सकेर फर्किएका शाहलाइ त्रिभुवन विमानस्थलमा भव्य स्वागत गरिएको छ ।
पूर्वराजालाई स्वागत गर्न त्रिभुवन विमानस्थलमा ठूलो भीड जम्मा भएको छ । विमानस्थलबाट बाहिरिने क्रममा पूर्वराजालाई पञ्चकन्याले सयपत्री फूलको माला लगाइदिए । विमानस्थलभित्र पञ्चेवाजासमेत घन्काइएको छ । समर्थकहरूले राजसंस्थाको समर्थनमा नारावाजी गरेका छन् ।

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved © Khabar Ujyalo