KhabarUjyalo

कैलालीमा १० दिन विद्यालय बन्द गर्न प्रशासनको आग्रह

५ बैशाख २०७८, आईतवार
कैलालीमा १० दिन विद्यालय बन्द गर्न प्रशासनको आग्रह

धनगढी : कैलालीमा १० दिन विद्यालय बन्द गर्न जिल्ला प्रशासन कार्यालय कैलालीले स्थानीय तहलाई आग्रह गर्ने भएको छ । संकट व्यवस्थापन समितिको बैठकले १० दिन विद्यानलय बन्द गराउन स्थानीय तहलाई आग्रह गर्ने निर्णय गरेको हो ।

स्वास्थ्य मन्त्रालयले कैलाली जिल्लालाई कोरोना भाइरसको उच्च जोखिममा राखेको बताउँदै जिल्ला प्रशासन कार्यालय कैलालीका सुचना अधिकारी शिवराज जोशीले भने, ‘विद्यालय बन्द गराउने अधिकारी प्रशासनको छैन् । त्यसैले स्थानीय तहलाई आग्रह गर्ने निर्णय गरेका हौँ । 

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved © Khabar Ujyalo