KhabarUjyalo

कैलाली हस्पिटलले माग गरेको चिकित्सक, नर्ससहित २१ कर्मचारीको अन्तर्वार्ताको समय तोक्यो

४ बैशाख २०७८, शनिबार
कैलाली हस्पिटलले माग गरेको चिकित्सक, नर्ससहित २१ कर्मचारीको अन्तर्वार्ताको समय तोक्यो

धनगढी : धनगढीमा रहेको कैलाली हस्पिटल प्रालिले माग गरेको चिकित्सक, नर्ससहित २१ कर्मचारीको अन्तर्वार्ताको समय तोकेको छ ।

कैलाली हस्पिटलले चैत १७ गते गरेको चिकित्सक,स्टाफ नर्ससहित कर्मचारीको बिज्ञापनको अन्तर्वार्ता ६,७ र ८ गते तोकेको हो ।

हस्पिटलका अनुसार रेडियोलोजीस्ट १ जना,एमबिबिएस चिकित्सक ४ जना,बि नर्सिङ्ग/बिएस्सी २ जना,स्टाफ नर्सिङ ४ जना,हेल्थ असिस्टेन्ट ३ जना,बिएमएलटी(मेडिकल ल्याबोरटोरी) १ जना,रिसेप्सन २ जना,फार्मेसिङ्ग असिस्टेन्ट २ जना,कम्प्युटर अपरेटर १ जना र रेडियोग्राफर १ जना माग गरेको थियो ।

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved © Khabar Ujyalo