KhabarUjyalo

गौरीफन्टा नाका २ दिनका लागि बन्द

४ बैशाख २०७८, शनिबार
गौरीफन्टा नाका २ दिनका लागि बन्द

धनगढी : कैलाली जिल्लासंग  सिमा जोडिएको  गौरीफन्टा नाका दुई दिन बन्द हुने भएको छ ।

नाकासङ्ग जोडिएका भारतका स्थानीय तहको ५ गते हुन गईरहेको चुनावलाई मध्य नगर राख्दै आईतबार बेलुका ५ बजेदेखि ६ गते साझसम्म पूर्ण रुपमा बन्द रहने जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीले जानकारी दिए । 

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved © Khabar Ujyalo