धनगढी : कैलाली जिल्लासंग सिमा जोडिएको गौरीफन्टा नाका दुई दिन बन्द हुने भएको छ ।
नाकासङ्ग जोडिएका भारतका स्थानीय तहको ५ गते हुन गईरहेको चुनावलाई मध्य नगर राख्दै आईतबार बेलुका ५ बजेदेखि ६ गते साझसम्म पूर्ण रुपमा बन्द रहने जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीले जानकारी दिए ।