KhabarUjyalo

‘कर्णालीको साझा प्रतिपक्ष रोग, भोक र गरिबी हो’ : मुख्यमन्त्री शाही

४ बैशाख २०७८, शनिबार
‘कर्णालीको साझा प्रतिपक्ष रोग, भोक र गरिबी हो’ : मुख्यमन्त्री शाही

काठमाडौं । विश्वासको मत पाएपछि मुख्यमन्त्री महेन्द्र बहादुर शाहीले कर्णालीमा कोही प्रतिपक्ष नभएको प्रतिक्रिया दिए ।

सहमतिमै नाम र राजधानी तोक्न सफल कर्णालीको साझा प्रतिपक्ष रोग, भोक र गरिबी भएको उनको भनाइ थियो । ‘हामी कसैको विपक्ष वा प्रतिपक्ष छ भने त्यो कर्णालीको गरिबी हो, रोग हो, भोक हो, ।’

उनले भने, ‘हामी सबैको चाहना कर्णालीमा तीव्र आर्थिक विकास हो । यहाँका जनताको समृद्धि हो । यसका लागि हामी सबै एकै ठाउँमा उपस्थित भएका छौँ ।’, यो समाचार आजको नयाँ पत्रिकामा दैनिकमा छ ।

भर्खर

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved © Khabar Ujyalo