KhabarUjyalo

त्रिनगर नाकाको मोहना पुलमा ११० नेपाली झण्डा फहराए !

१ बैशाख २०७८, बुधबार
त्रिनगर नाकाको मोहना पुलमा ११० नेपाली झण्डा फहराए !

धनगढी १ बैशाख/ राष्ट्रिय झण्डा दिवसको अवसरमा कैलालीको मोहनापुलमा झण्डा फहराइएको छ । धनगढीमा युवाहरु स्वफुर्त रुपमा त्रिनगरनाकामा रहेको मोहना पुलमा ११० वटा नेपाली झन्डा लगाएका संयोजक रचित शाहले जानकारी दिए ।

भारतबाट नेपाल तर्फ प्रबेश गर्ने बित्तिकै राष्ट्रयता भाव जगाउन पनि मोहना पुलमा नेपाली झन्डा लगाएको बताए । धनगढीका युवाहरुले नयाँ बर्षमा सृजनात्मक कार्यको सुरुवाती गरेको युवाहरुले बताएका छन् ।

हुन । उनीहरुले पुलको दाँया र बायापट्टि नेपाली झन्डा लगाएका छन् । नेपालमा केही वर्षयता हरेक वर्ष वैशाख १ गते राष्ट्रिय झण्डा दिवस मनाउने प्रचलन छ ।

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved © Khabar Ujyalo