KhabarUjyalo

लोपोन्मुख बोटेको घरमा पुगेर खाना खादै प्रचण्ड !

२९ चैत्र २०७७, आईतवार
लोपोन्मुख बोटेको घरमा पुगेर खाना खादै प्रचण्ड !

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले लोपोन्मुख बोटे जातीको घरमा पुगेर खाना खाएका छन् ।

गृहजिल्ला चितवन पुगेको समयमा प्रचण्डले आइतवार भरतपुर महानगरपालिका २२ स्थित एक बोटे अगुवाको घरमा खाना खाएका हुन् । 

भरतपुर महानगरकी मेयर रेणु दाहालसँग विकास निर्माणको अवलोकनपछि प्रचण्डले बोटे समुदायको घरमा पुगेर बिहानको खाना खाएका अखिल क्रान्तिकारीका नेता गोपाल कृष्ण न्यौपानेले जानकारी दिए । 

बोटेको घरको पेटीमा बसेर प्रचण्डले खाना खाएका थिए । प्रचण्ड आइतवार जिल्लाका विभिन्न क्षेत्रमा आयोजित कार्यक्रममा सहभागि भएका छन् । लोकान्तरबाट

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved © Khabar Ujyalo