१८ असार २०७९, शनिबार

लोपोन्मुख बोटेको घरमा पुगेर खाना खादै प्रचण्ड !

२९ चैत्र २०७७, आईतवार
[Sassy_Social_Share]
लोपोन्मुख बोटेको घरमा पुगेर खाना खादै प्रचण्ड !

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले लोपोन्मुख बोटे जातीको घरमा पुगेर खाना खाएका छन् ।

गृहजिल्ला चितवन पुगेको समयमा प्रचण्डले आइतवार भरतपुर महानगरपालिका २२ स्थित एक बोटे अगुवाको घरमा खाना खाएका हुन् । 

भरतपुर महानगरकी मेयर रेणु दाहालसँग विकास निर्माणको अवलोकनपछि प्रचण्डले बोटे समुदायको घरमा पुगेर बिहानको खाना खाएका अखिल क्रान्तिकारीका नेता गोपाल कृष्ण न्यौपानेले जानकारी दिए । 

बोटेको घरको पेटीमा बसेर प्रचण्डले खाना खाएका थिए । प्रचण्ड आइतवार जिल्लाका विभिन्न क्षेत्रमा आयोजित कार्यक्रममा सहभागि भएका छन् । लोकान्तरबाट

सुदुरपश्चिम प्रदेश धनगढी, कैलाली
९८४८५४५७४७
khabarujyalo97@gmail.com

खबर उज्यालो टिम

सम्पादक

डि आर पनेरू

समाचार पोर्टल खबर उज्यालोमा राजनिती,समाज अर्थतन्त्र,मनोरञ्जन/कला,खेल, बिचार,अन्तरास्ट्रिय, भिडियो समावेश गरिएको छ । तपाईको गाउँ समाज,कार्यालय तथा सार्वजनिक निकायमा भईरहेका विभिन्न गतिविधि तथा सूचना भए हामीलाई सम्झनु होस् । हामी ती सूचनालाई प्राथमिकता दिएर बनाउने छौँ समाचार र सम्पुर्ण पाठक वर्गमा पुर्याउन चाहन्छौं ।

All Rights Reserved ©KhabarUjyalo