KhabarUjyalo

तरुण दल बैतडीका अध्यक्ष घनश्याम भट्ट महिलासँग होटलमा संकास्पद अवस्थामा फेला

२६ चैत्र २०७७, बिहीबार
तरुण दल बैतडीका अध्यक्ष घनश्याम भट्ट महिलासँग होटलमा संकास्पद अवस्थामा फेला

बैतडी : नेपाल तरुण दल बैतडीका अध्यक्ष घनस्याम भट्ट एक महिलासँग संकास्पद अवस्थामा एक होटलको कोठामा फेला परेका छन । मेलौली नगरपालिका २ को सलेनाबाट उनिहरुलाई प्रहरीले एउटै कोठामा संकास्पद अवस्थामा देखेपछि नियन्त्रणमा लिएको हो ।

जिल्ला प्रहरी कार्यालय बैतडीका प्रमुख, प्रहरी नायवउपरिक्षक नारायण प्रशाद अधिकारीका अनुसार दोगडाकेदार ७ घर भएका भट्ट कांग्रेस निकटकै महिला नेतासँग संकास्पद अवस्थामा एउटै कोठाबाट नियन्त्रणमा लिएको जनाएका छन् ।

एउटै कोठाबाट सुतेको अवस्थामा दुबैलाई नियन्त्रणमा लिएर  थप अनुसन्धान भइरहेको बैतडी प्रहरीले जनाएको छ ।

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved © Khabar Ujyalo