२२ असार २०७९, बुधबार

तरुण दल बैतडीका अध्यक्ष घनश्याम भट्ट महिलासँग होटलमा संकास्पद अवस्थामा फेला

२६ चैत्र २०७७, बिहीबार
[Sassy_Social_Share]
तरुण दल बैतडीका अध्यक्ष घनश्याम भट्ट महिलासँग होटलमा संकास्पद अवस्थामा फेला

बैतडी : नेपाल तरुण दल बैतडीका अध्यक्ष घनस्याम भट्ट एक महिलासँग संकास्पद अवस्थामा एक होटलको कोठामा फेला परेका छन । मेलौली नगरपालिका २ को सलेनाबाट उनिहरुलाई प्रहरीले एउटै कोठामा संकास्पद अवस्थामा देखेपछि नियन्त्रणमा लिएको हो ।

जिल्ला प्रहरी कार्यालय बैतडीका प्रमुख, प्रहरी नायवउपरिक्षक नारायण प्रशाद अधिकारीका अनुसार दोगडाकेदार ७ घर भएका भट्ट कांग्रेस निकटकै महिला नेतासँग संकास्पद अवस्थामा एउटै कोठाबाट नियन्त्रणमा लिएको जनाएका छन् ।

एउटै कोठाबाट सुतेको अवस्थामा दुबैलाई नियन्त्रणमा लिएर  थप अनुसन्धान भइरहेको बैतडी प्रहरीले जनाएको छ ।

सुदुरपश्चिम प्रदेश धनगढी, कैलाली
९८४८५४५७४७
khabarujyalo97@gmail.com

खबर उज्यालो टिम

सम्पादक

डि आर पनेरू

समाचार पोर्टल खबर उज्यालोमा राजनिती,समाज अर्थतन्त्र,मनोरञ्जन/कला,खेल, बिचार,अन्तरास्ट्रिय, भिडियो समावेश गरिएको छ । तपाईको गाउँ समाज,कार्यालय तथा सार्वजनिक निकायमा भईरहेका विभिन्न गतिविधि तथा सूचना भए हामीलाई सम्झनु होस् । हामी ती सूचनालाई प्राथमिकता दिएर बनाउने छौँ समाचार र सम्पुर्ण पाठक वर्गमा पुर्याउन चाहन्छौं ।

All Rights Reserved ©KhabarUjyalo