९ आश्विन २०७९, आईतवार

धनगढीको एक होटलमा मृत भेटिएका पुरुषको परिचय खुल्यो

१९ चैत्र २०७७, बिहीबार
धनगढीको एक होटलमा मृत भेटिएका पुरुषको परिचय खुल्यो

धनगढीः धनगढीको सनराइज होटलमा मृत भेटिएका पुरुषको परिचय खुलेको छ।
धनगढी उपमहानगरपालिका–१७ धुरजन्नाका ४३ वर्षीय तिलक भण्डारी रहेको जिल्ला प्रहरी कार्यालयका सह प्रवक्ता प्रहरी निरीक्षक हिक्मत थापाले जानकारी दिए ।

भण्डारी उत्त होटलको एक कोठाको सिलिङ पंखामा झुण्डिएको अवस्थामा मृत फेला थिए ।

घटना बारे थप अनुसन्धान भैइरहेको प्रहरीले जनाएको छ ।

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved ©KhabarUjyalo