९ जेष्ठ २०७९, सोमबार

समीक्षा अधिकारीको भावुक स्टाटस, ‘…त्यसैले त तिम्रो लागि सँधै म हार्न सक्छु’

१५ बैशाख २०७९, बिहीबार
[Sassy_Social_Share]
समीक्षा अधिकारीको भावुक स्टाटस, ‘…त्यसैले त तिम्रो लागि सँधै म हार्न सक्छु’

काठमाडौं । एक घटनामा पीडित भनिएकी गायिका समिक्षा अधिकारीले एक भावुक स्टाटस लेखेकी छन् ।

बिहीबार सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै उनले कवितात्मक शैलीमा भावुक कुरा गरेकी छन्। अभिनेता पल शाहविरूद्भ जबरजस्ती करणीकाे मुद्धा दायर गराएकी अधिकारीले पछि अदालतमा बयान फेरेर शाहमाथिकाे अाराेपकाे खण्डन गेरीकी थिइन् ।  उनकाे स्टाटस यस्ताे छ-

तिमीलाई माया गर्छु र त मर्न सक्छु मार्न सक्छु
तिम्रो लागि आफैलाई दुःखमा पार्न सक्छु
तिम्रो जितमा उत्सव मनाउने मान्छे हुँ म
त्यसैले त तिम्रो लागि सधैँ म हार्न सक्छु ।

सुदुरपश्चिम प्रदेश धनगढी, कैलाली
९८४८५४५७४७
khabaruyalo97@gmail.com

खबर उज्यालो टिम

सम्पादक

डि आर पनेरू

समाचार पोर्टल खबर उज्यालोमा राजनिती,समाज अर्थतन्त्र,मनोरञ्जन/कला,खेल, बिचार,अन्तरास्ट्रिय, भिडियो समावेश गरिएको छ । तपाईको गाउँ समाज,कार्यालय तथा सार्वजनिक निकायमा भईरहेका विभिन्न गतिविधि तथा सूचना भए हामीलाई सम्झनु होस् । हामी ती सूचनालाई प्राथमिकता दिएर बनाउने छौँ समाचार र सम्पुर्ण पाठक वर्गमा पुर्याउन चाहन्छौं ।

All Rights Reserved ©KhabarUjyalo