अभिनेत्री करिश्मा मानन्धरले फेसबुक नाम ‘सूर्य कुमारी’ राखेकी छन्।
एमाले प्रवेश गरेको केही सातामै सामाजिक सञ्जालमा आफ्नो नाम आधिकारिक रूपमै ‘सूर्य कुमारी’ राखेकी हुन् ।
एमाले प्रवेश गर्दा करिश्माले आफ्नो न्वारानको नाम सूर्य कुमारी भएको बताएकी थिइन्।