KhabarUjyalo

नेविसंघको ५३ औं स्थापना दिवसको अवसरमा कञ्चनपुरको पुनर्वासमा दिप प्रज्वलन

६ बैशाख २०७९, मंगलवार
नेविसंघको ५३ औं स्थापना दिवसको अवसरमा कञ्चनपुरको पुनर्वासमा दिप प्रज्वलन

कञ्चनपुर : नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघको ५३ औं स्थापना दिवसको अवसरमा कञ्चनपुरको पुनर्वासमा दिप प्रज्वलन कार्यक्रम गरेको छ ।

कञ्चनपुर क्षेत्र नम्बर १ नेबिसंघको आयोजनामा पुनर्वास नगरपालिका आईबिआरडी चोकमा दिप प्रज्वलन कार्यक्रम गरेको कञ्चनपुर क्षेत्र नम्बर १ नेविसंघले जनाएको छ ।

नेपाल विद्यार्थी संघको ५३ औ स्थापना दिबसको अवसरमा सम्पुर्णमा हार्दिक शुभकामना व्यक्त गदै दिप प्रज्वलन गरेको कार्यक्रमकी सभापति नेविसंघ सुदूरपश्चिम क्याम्पसकी उपसभापति गोमा अर्याल जानकारी दिईन । कार्यक्रममा प्रमुख अतिथी नेविसंघ पुर्वान्चल बिश्वबिद्धालयका केन्द्रिय अध्यक्ष यज्ञ खड्का रहेका थिए । भने नेविसंघ नेता, विद्यार्थी तथा शुभचिन्तकको सहभागी रहेको थियो

भर्खर

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved © Khabar Ujyalo