KhabarUjyalo

राष्ट्रपति विद्यादेवी भण्डारीबाट गायिका लक्ष्मी आचार्य सम्मानित !

५ बैशाख २०७९, सोमबार
राष्ट्रपति विद्यादेवी भण्डारीबाट गायिका लक्ष्मी आचार्य सम्मानित !

काठमाडौ : गायिका लक्ष्मी आचार्य सम्मानित भएकी छन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीबाट गायिका आचार्यलाई ‘बिशेष योगदान सम्मान ’ गरिएको हो ।

सुदूरपश्चिमेली लोक भाकालाई चलचित्रको मुलधारमा गायन, कला मार्फत नेपाली चलचित्र उद्योगमा योगदान पुर्‍याएको भन्दै चलचित्र बोर्डले गायिका आचार्यलाई ‘बिशेष योगदान सम्मान ’ गरेको थियो ।

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved © Khabar Ujyalo