KhabarUjyalo

कौशिक गोत्रीय रेग्मी बन्धु समाजद्वारा प्रेन्सा रेग्मी सम्मानित !

३ बैशाख २०७९, शनिबार
कौशिक गोत्रीय रेग्मी बन्धु समाजद्वारा प्रेन्सा रेग्मी सम्मानित !

पोखरा : बाल अभियन्ता प्रेन्सा रेग्मी सम्मानित भएकी छन् ।
पोखरामा एक कार्यक्रमका बिच कौशिक गोत्रीय रेग्मी बन्धु समाजले बाल अभियन्ता रेग्मीलाई सम्मानित गरेको हो ।

कोभिड १९ महामारीको समयमा विभिन्न स्थानमा नि:शुल्क मास्क वितरण, फुड बैंक, तथा कपडा बैंक लगायत समाजमा उदारहणीय काम गरेको भन्दै प्रशंसा पत्रसहित सम्मान गरेको थियो ।

कार्यक्रमको अध्यक्षता कौशिक गोत्रीय रेग्मी बन्धु समाजका जिल्ला अध्यक्ष हेमराज रेग्मी रहेका थिए भने प्रमुख अतिथि कौशिक गोत्रीय रेग्मी बन्धु समाजका केन्द्रिय अध्यक्ष निलप्रसाद रेग्मी रहेका थिए ।

भर्खर

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved © Khabar Ujyalo