KhabarUjyalo

त्रिभुवन विश्वविद्यालयद्वारा स्नातक तहको नतिजा प्रकाशित (नतिजा हेर्नुहोस)

२९ चैत्र २०७८, मंगलवार
त्रिभुवन विश्वविद्यालयद्वारा स्नातक तहको नतिजा प्रकाशित (नतिजा हेर्नुहोस)

काठमाडौ : त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय बल्खुले स्नातक तहको नतिजा प्रकाशन गरेको छ ।

आज स्नातक तह दोस्रो वर्षको नतिजा प्रकाशन भएको हो । तीन वर्षे बीएड दोस्रो बर्ष २०७७ को नतिजा प्रकाशित भएको त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय बल्खुले उल्लेख गरेको छ ।

स्नातक तह दोस्रो वर्ष (तीन वर्षे बीएड दोस्रो बर्ष) को परीक्षा गत वैशाख ५ गतेदेखि भएको थियो । बैशाख १ट गते सकिएको परीक्षाको नतिजा भर्खर प्रकाशित भएको छ ।

नतिजा हेर्ने तरिका तल अपलोड गरिएको छ । आफूले हेरिसकेपछि सम्बन्धित सबैको जानकारीका लागि सेयर गर्न नभुल्नुहोला ।

3 Years B.Ed. 2nd Year Result 2077 Published – Tribhuvan University:

Tribhuvan University Office of the Controller of Examinations has published the result of 3 Years B.Ed. (Bachelor of Education) Second Years. The candidates who have attended the examination can view their result through the official website of TU Result: www.tuexam.edu.np.

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved © Khabar Ujyalo