KhabarUjyalo

कैलाली बहुमुखी क्याम्पसमा तालाबन्दी

२८ चैत्र २०७८, सोमबार
कैलाली बहुमुखी क्याम्पसमा तालाबन्दी

धनगढीः धनगढीस्थित कैलाली बहुमुखी क्याम्पसमा तालाबन्दी गरिएको छ। त्रिभुवन विश्वविद्यालय अन्तर्गत कैलाली बहुमुखी क्याम्पसमा अध्ययनरत एमबिएसका विद्यार्थीहरुले तालाबन्दी गरेका हुन्। विज्ञापन

परीक्षा सार्न माग गर्दै उनीहरुले कैलाली बहुमुखी क्याम्पसको पुस्तकालयमा तालाबन्दी गरेका हुन्। प्रशासनले यसमा पहल नगरे आन्दोलन गर्ने उनीहरुले बताएका छन्।

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved © Khabar Ujyalo