धनगढी : धनगढी उपमहानगरपालिकामा एक पुरुषको शव फेला परेको छ।
मोहनापुल–अत्तरिया ६ लेन सडक अन्तरगत भन्सार कार्यालय अगाडि उक्त शव फेला परेको हो। आइतबार विहान फेला परेको शवको पहिचान खुलेको छैन।
अहिले प्रहरी टोली पुगेर घटनाको अनुसन्धान गरिरहेको छ।
खबर उज्यालो मिडिया प्रा. लि.
सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०सम्पादक : डि आर पनेरुधनगढी कैलाली, सुदूरपश्चिम नेपालमोबाइल : ९८४८५४५७४७ईमेल : khabarujyalo97@gmail.com