KhabarUjyalo

खेलकुद मन्त्री दीपक मनाङ्गेले कुटे कर्मचारी

२३ चैत्र २०७८, बुधबार
खेलकुद मन्त्री दीपक मनाङ्गेले कुटे कर्मचारी

कास्की । गण्डकी प्रदेशका युवा तथा खेलकुद मन्त्री दीपक मनाङ्गे (राजिव गुरुङ)ले आफ्नै कर्मचारीमाथि हातपात गरेका छन् ।

मन्त्री गुरुङले मंगलबार (हिजो) शाखा अधिकृत प्रकाश ओझामाथि हातपात गरेका हुन् । जानकारी अनुसार फाइल लिएर कार्यकक्षमा पुगेका मन्त्रालयका सूचना अधिकारीसमेत रहेका ओझालाई मन्त्री गुरुङले हातपात गरेका हुन् ।

भर्खर

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved © Khabar Ujyalo