KhabarUjyalo

टिकटका विषयमा विवाद हुँदा कांग्रेस नेताबीच कुटाकुट

२३ चैत्र २०७८, बुधबार
टिकटका विषयमा विवाद हुँदा कांग्रेस नेताबीच कुटाकुट

धादिङमा बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि टिकटका विषयमा विवाद हुँदा नेपाली कांग्रेसका नेताबीच कुटाकुट भएको छ।

हात हालाहाल हुँदा नेपाली कांग्रसका नेता तथा खनियावास गाउँपालिकाका अध्यक्ष रणबहादुर तामाङ घाइते भएका छन्।

प्रहरीले हातपात गर्ने एक जनालाई पक्राउ गरेको छ ।

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved © Khabar Ujyalo