KhabarUjyalo

पद्मा अस्पताल तोडफोड घटनाप्रति निजि स्वास्थ्य संस्थाको आपत्ति

२१ चैत्र २०७८, सोमबार
पद्मा अस्पताल तोडफोड घटनाप्रति निजि स्वास्थ्य संस्थाको आपत्ति

धनगढी : कैलालीको अत्तरियास्थित पद्मा अस्पताल तोडफोड घटनाप्रति निजि स्वास्थ्य संस्था नेपाल (अफिन) ले आपत्ति जनाएको छ । शनिबार उपचार क्रममा गोदावरी नगरपालिका–३ का बिनोद कुमार बोहरा मृत्युपछि आक्रोशित मृतकका आफ्न्तले अस्पताल तोडफोड गरेको घटनाप्रती संस्थाले आपत्ती जनाएको हो ।

बिज्ञप्तीमा भनिएको अस्पतालमा भएको तोडफोड प्रति संस्था गम्भीर ध्यानाकर्षण भएको उल्लेख गरेको छ । २४ सै घण्टा उपचारमा खटिने चिकित्सक, स्वास्थ्यकर्मी, अस्पताल ब्यवस्थापन र उपचरार्थ बिरामीलाई समेत त्रसित बनाउने घटनाप्रति घोर भत्सर्ना गरेको छ ।

भर्खर

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved © Khabar Ujyalo