महेन्द्रनगर । महेन्द्रनगरमा बसको ठक्करबाट साईकलमा सवार महिलाको मृत्युपछि बजार तनाव ग्रस्त भएको छ । ना ४ ख ४४६६ नम्बरको बसले ठक्कर दिएर ४२ बर्षिय मन्जुदेबी बुडालको घटनास्थलमै मृत्यु भएको छ । मृतकका आफ्न्तले टायर जलाएर सडकमा प्रर्दशन गरिरहेका छन । बसका चालक रोशन बोहरा प्रहरीको नियन्त्रणमा रहेका छन ।