डडेल्धुरा : डडेल्धुराको अमरगढी नगरपालिका- ११ सल्लाघारी स्थित असिग्राम मन्दिरमा श्रीमद्भागवत नवाह ज्ञान महायज्ञ लाग्ने भएको छ ।
चैत्र १७ देखि २५ गतेसम्म असिग्राम मन्दिर नवाह ज्ञान महायज्ञ लाग्ने आयोजक समितिका सदस्य सुरत बोहराले जानकारी दिएका छन् ।
आयोजक समितिका सदस्य सुरत बोहराका अनुसार महायज्ञको प्रमुख कथा वाचकमा वेदप्रकाश भट्टराई रहने छन् । भने महायज्ञको तयारी तिब्ररुपमा अघि बढेको जानकारी दिए। महायज्ञमा सहभागी भईदिन भक्तजनलाई अनुरोध समेत गरेका छन् ।