KhabarUjyalo

दुर्घटना अपडेट : त्रिशूली नदीमा खसेकामध्ये ६ यात्रुको मृत्यु

२३ फाल्गुन २०८०, बुधबार
दुर्घटना अपडेट : त्रिशूली नदीमा खसेकामध्ये ६ यात्रुको मृत्यु

काठमाडौँ । कपिलवस्तुबाट काठमाडौं जादै गरेको बस त्रिशूलीमा खस्दा ६ जनाको मृत्यु भएको छ ।

लु २ ख २१२१ नम्बरको यात्रुबहाक बस धादिङको गजुरी गाउँपालिका ५ घाटबेशीस्थित राजमार्गबाट नदीमा खसेको छ । दुर्घटनामा ज्यान गुमाउनेमा पाँच जना पुरुष र एक महिला रहेका छन् ।

बस आज बिहान ५ बजे  गति अनियन्त्रित भई त्रिसुली नदीमा खसेको थियो । नदीमा खसेकामध्ये ३७ जनालाई उद्वार गरेको छ ।

भर्खर

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved © Khabar Ujyalo