KhabarUjyalo

बैतडीमा भीरबाट लडेर एकजनाको मृत्यु

१४ चैत्र २०७९, मंगलवार
बैतडीमा भीरबाट लडेर एकजनाको मृत्यु

बैतडी । बैतडीमा भीरबाट लडेर एक युवकको मृत्यु भएको छ । पुर्चौंडी नगरपालिका – ६ भूमीराज मुडेलीका २३ वर्षीय लोकेन्द्र साउँदको भीरबाट लडेर मृत्यु भएको हो ।

सोमबार राति घर आउने क्रममा भीरबाट लडेर झण्डै ५० मिटर तल खसेका साउँदको घटनास्थलमै मृत्यु भएको स्थानीय विजय साउँदले बताएका छन ।

मृतक साउँदको घरमा १० महिने छोरा र श्रीमती रहेका छन् ।

भर्खर

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved © Khabar Ujyalo