KhabarUjyalo

सिके राउतविरुद्व नवलपरासी जिल्ला अदालतद्वारा पक्राउ पुर्जी जारी

१६ चैत्र २०७७, सोमबार
सिके राउतविरुद्व नवलपरासी जिल्ला अदालतद्वारा पक्राउ पुर्जी जारी

काठमाडौं, १६ चैत । जिल्ला अदालत नवलपरासीले सिके राउतविरुद्व राज्य विरुद्धको संगठित अपराधमा पक्राउ पुर्जी जारी गरेको छ।

राउतको घर पत्ता नलागेको भन्दै जिल्ला अदालतले गोरखापत्रमा सार्वजनिक सूचना प्रकाशित गरेको हो।

राउत विरुद्धको मुद्दामा म्याद तामेली हुन नसकेपछि जिल्ला अदालतले यस्तो सूचना जारी गरेको हो ।

सरकारसँग सहमतिमा आउनुअघि राउतमाथि राज्य विरुद्धको अपराधमा मुद्दा दायर भएको थियो ।  जिल्ला अदालतले सार्वजनिक सूचनामा ३५ दिनभित्र अदालत उपस्थित हुन भनेको छ।

भर्खर

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved © Khabar Ujyalo