२२ असार २०७९, बुधबार

सिके राउतविरुद्व नवलपरासी जिल्ला अदालतद्वारा पक्राउ पुर्जी जारी

१६ चैत्र २०७७, सोमबार
[Sassy_Social_Share]
सिके राउतविरुद्व नवलपरासी जिल्ला अदालतद्वारा पक्राउ पुर्जी जारी

काठमाडौं, १६ चैत । जिल्ला अदालत नवलपरासीले सिके राउतविरुद्व राज्य विरुद्धको संगठित अपराधमा पक्राउ पुर्जी जारी गरेको छ।

राउतको घर पत्ता नलागेको भन्दै जिल्ला अदालतले गोरखापत्रमा सार्वजनिक सूचना प्रकाशित गरेको हो।

राउत विरुद्धको मुद्दामा म्याद तामेली हुन नसकेपछि जिल्ला अदालतले यस्तो सूचना जारी गरेको हो ।

सरकारसँग सहमतिमा आउनुअघि राउतमाथि राज्य विरुद्धको अपराधमा मुद्दा दायर भएको थियो ।  जिल्ला अदालतले सार्वजनिक सूचनामा ३५ दिनभित्र अदालत उपस्थित हुन भनेको छ।

सुदुरपश्चिम प्रदेश धनगढी, कैलाली
९८४८५४५७४७
khabarujyalo97@gmail.com

खबर उज्यालो टिम

सम्पादक

डि आर पनेरू

समाचार पोर्टल खबर उज्यालोमा राजनिती,समाज अर्थतन्त्र,मनोरञ्जन/कला,खेल, बिचार,अन्तरास्ट्रिय, भिडियो समावेश गरिएको छ । तपाईको गाउँ समाज,कार्यालय तथा सार्वजनिक निकायमा भईरहेका विभिन्न गतिविधि तथा सूचना भए हामीलाई सम्झनु होस् । हामी ती सूचनालाई प्राथमिकता दिएर बनाउने छौँ समाचार र सम्पुर्ण पाठक वर्गमा पुर्याउन चाहन्छौं ।

All Rights Reserved ©KhabarUjyalo