१९ असार २०७९, आईतवार

कैलाली बहुमुखी क्याम्पसको बिएसडब्लु समुहद्वारा धुर्मुस सुन्तली फाउन्डेशनलाई आर्थिक सहयोग

१५ चैत्र २०७७, आईतवार
[Sassy_Social_Share]
कैलाली बहुमुखी क्याम्पसको बिएसडब्लु समुहद्वारा धुर्मुस सुन्तली फाउन्डेशनलाई  आर्थिक सहयोग

धनगढी: कैलाली बहुमुखी क्याम्पसको बिएसडब्लु समुहले  धुर्मुस सुन्तली फाउन्डेशनलाई  आर्थिक सहयोग गरेको छ। 

गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माण अभियानका लागि सहयोग जुटाउन धनगढी पुगेका धुर्मुस सुन्तली फाउन्डेशनका अध्यक्ष सीताराम कट्टेल (धुर्मुस) सहितको टोलीलाई आइतबार कैलाली बहुमुखी क्याम्पस बिएसडब्लुस समुहका अध्यक्ष लक्ष्मन जोशी र विद्यार्थी शंकर भट्टको संयोजकमा बिएसडब्लुस समूहबाट १० हजार र ११,१२ कक्षाबाट ५ हजार  आर्थिक सहयोग गरेका हुन् ।

जनस्तरबाट निर्माण भइरहेको गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माण अभियानमा सहयोग जुटाउन टोली धनगढी पुगेको हो। 

सुदुरपश्चिम प्रदेश धनगढी, कैलाली
९८४८५४५७४७
khabarujyalo97@gmail.com

खबर उज्यालो टिम

सम्पादक

डि आर पनेरू

समाचार पोर्टल खबर उज्यालोमा राजनिती,समाज अर्थतन्त्र,मनोरञ्जन/कला,खेल, बिचार,अन्तरास्ट्रिय, भिडियो समावेश गरिएको छ । तपाईको गाउँ समाज,कार्यालय तथा सार्वजनिक निकायमा भईरहेका विभिन्न गतिविधि तथा सूचना भए हामीलाई सम्झनु होस् । हामी ती सूचनालाई प्राथमिकता दिएर बनाउने छौँ समाचार र सम्पुर्ण पाठक वर्गमा पुर्याउन चाहन्छौं ।

All Rights Reserved ©KhabarUjyalo