KhabarUjyalo

भागरथी हत्या प्रकरणः आरोपित र स्वाबबाट निकालिएको डीएनए मिल्यो

१२ चैत्र २०७७, बिहीबार
भागरथी हत्या प्रकरणः आरोपित र स्वाबबाट निकालिएको डीएनए मिल्यो

काठमाडौँ । भागरथी हत्या प्रकरणका आरोपित दिनेश भट्ट र बलात्कारपछि हत्या गरिएको बालिका भागरथी भट्टको भेजाइनल स्वाबबाट निकालिएको डीएनए मिलेको छ ।

राष्ट्रिय विधि विज्ञान प्रयोगशालामा गरिएको परीक्षणबाट मिलेको हो ।

यो रिपोर्टले प्रकरणको अनुसन्धानलाई थप बलियो बनाएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एसएसपी मुकेश सिंहले बताए ।

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved © Khabar Ujyalo