२० असार २०७९, सोमबार

गायक टंक तिमिल्सिनाले ल्याए नयाँ गित ‘ए प्यारु’

९ चैत्र २०७७, सोमबार
[Sassy_Social_Share]
गायक टंक तिमिल्सिनाले ल्याए नयाँ गित ‘ए प्यारु’

धनगढी : गायक टंक तिमिल्सिना र गायिका पशुपति खनालले ‘ए प्यारु’ बोलको नयाँ गीत बजारमा ल्याएका छन् । गायक तिमिल्सिनाको नै शब्द रहेको उत्त गितमा संगीत र एरेन्ज उनी आफैले गरेका छन् । गीतमा पुष्पा बोहरा, स्मृती शाही, हेमराज थापा (बाबुराजा) र सुवास कार्की (कार्की जि), को गीतमा सामूहिक स्वर रहेको छ ।

गीतको म्यूजिक भिडियोमा अभिनय पनि गायक तिमिल्सना र खनालले नै गरेका छन् । बिक्रम चौहानले भिडियोको निर्देशन गरेको गीतको सम्पादन भने लक्ष्मण चौहानले गरेका छन् ।

नेपाली गीत संगीतको बजारमा गायक तिमिल्सना दर्शक,स्रोताले रुचाएका गायक हुन् ।

सुदुरपश्चिम प्रदेश धनगढी, कैलाली
९८४८५४५७४७
khabarujyalo97@gmail.com

खबर उज्यालो टिम

सम्पादक

डि आर पनेरू

समाचार पोर्टल खबर उज्यालोमा राजनिती,समाज अर्थतन्त्र,मनोरञ्जन/कला,खेल, बिचार,अन्तरास्ट्रिय, भिडियो समावेश गरिएको छ । तपाईको गाउँ समाज,कार्यालय तथा सार्वजनिक निकायमा भईरहेका विभिन्न गतिविधि तथा सूचना भए हामीलाई सम्झनु होस् । हामी ती सूचनालाई प्राथमिकता दिएर बनाउने छौँ समाचार र सम्पुर्ण पाठक वर्गमा पुर्याउन चाहन्छौं ।

All Rights Reserved ©KhabarUjyalo