१८ असार २०७९, शनिबार

डोटेली गजल : भितर केई न केई !

७ चैत्र २०७७, शनिबार
[Sassy_Social_Share]
डोटेली गजल : भितर केई न केई !

धेकियो बाइर तेडिमेडी भितर केई न केई
डेउडी चिनी लगायो बेडी भितर केई न केई

गिलास पखाल्यो बोतल उचायो त आफुई खिस्सियो
पै भन्थ्यो, के खाऊँ तेरी चेडी भितर केई न केई

गुण एकै लक नैथ्यो सिङार सोल सोल
दुरहै टल्किन्थ्यो नौगेडी भितर केई न केई

आफनोइ घर उचेडी दिउँसेडी रतेडी लगाउना
यिति सक्दे हुन् गजेडी भितर केई न केई

आज वाँ, भोल त्याँ जानु छ पोर्खि ऊ काम छ
यिसोइ छु सह्या छु धपेडी भितर केई न केई ।

साहित्यकार तिर्थ भट्ट, धनगढी

सुदुरपश्चिम प्रदेश धनगढी, कैलाली
९८४८५४५७४७
khabarujyalo97@gmail.com

खबर उज्यालो टिम

सम्पादक

डि आर पनेरू

समाचार पोर्टल खबर उज्यालोमा राजनिती,समाज अर्थतन्त्र,मनोरञ्जन/कला,खेल, बिचार,अन्तरास्ट्रिय, भिडियो समावेश गरिएको छ । तपाईको गाउँ समाज,कार्यालय तथा सार्वजनिक निकायमा भईरहेका विभिन्न गतिविधि तथा सूचना भए हामीलाई सम्झनु होस् । हामी ती सूचनालाई प्राथमिकता दिएर बनाउने छौँ समाचार र सम्पुर्ण पाठक वर्गमा पुर्याउन चाहन्छौं ।

All Rights Reserved ©KhabarUjyalo