KhabarUjyalo

बोगटानको चिनारी : हिजोदेखी आजसम्म

५ चैत्र २०७७, बिहीबार
बोगटानको चिनारी :  हिजोदेखी आजसम्म

धनगढी : बोगटान सुदूर पश्चिम प्रदेश अन्तरगत डोटी जिल्ला र कैलाली जिल्लाको ठूलो भौगोलिक क्षेत्रमा फैलिएको छ । यसको क्षेत्र वर्तमान कैलालीको पूर्बीभूमि र डोटी जिल्लाको दक्षिण पूर्वको सम्पूर्ण भूभाग हो । बोगटान कत्युरी नरेश ९कत्युरी राजवंश ०को बाइसे र चौबीसे राज्यकालमा डोटी रैका अधिनस्त बि।स।१४५२ मा रतन पालको समयमा स्थापित राजा कल्याण पालको समयमा रैका राजाको अधीनता स्वीकार गरेको राज्य थियो । यो क्षेत्र भौगोलिक हिसाबले डोटी जिल्लाको दक्षिण पूर्वको उपल्लो बोगटान र तल्लो बोगटान गरेर महाभारत पर्वतश्रृङ्खला,चुरे क्षेत्र सहित तराईको अधिकाँश मैदानी भू–भागसम्म २२ सय वर्ग कि।मि। क्षेत्रफलमा फैलिएको मानिन्छ । बर्तमानमा बोगटान अन्तर्गत डोटी र कैलाली जिल्लाका पहाडी भूमिमा फैलिएका १९ गाउँ विकास समितिहरु पर्दछन् ।

बाइसेअन्तर्गत बोगटान राज्यको भौगोलिक नक्सा
डोटी बोगटान संछिप्त जानकारी
विवरण काल रसमयरविविध
बोगटानका प्रथम राजा रतन पाल ९बि।स।१४५२०
बोगटानका अन्तिम राजा नागी बोगटी रजवार ९ बि।स।१८५५०
राजाको गोत्र शौनक
राजाको वंश रघुवंश ९सूर्यवंशी रघुकुल तथा रघुवंशी०
राजाको कुलदेवता स्वामी कार्तिकेय ९केदारपुत्रूमोहन्यालू०
बैबाहिक सम्बन्ध शाही ,चन्द, मल्ल, देउवा ,सिंह ,शाह
बर्तमानमा लेखने गरेको थर बम र रजवार रबोगटी रजवार
राज्यक्षेत्र फैलिएको २२ सय वर्ग कि मि क्षेत्रफल
आगमन कार्तिकेयपुरबाट डोटी
कुमाऊ कार्तिकेयपुरी र डोटी पाल स्वतन्त्र राज्यको समाप्ति पश्चात डोटी रैका अधिनस्त बोगटान राज्यका राजा ररजवार भएर रहेका हुन् । यो वंशज डोटी र कैलाली क्षेत्रमा फैलिएर बसोबास गर्दछ ।
बोगटान अन्तर्गतका गाउँ विकास समितिहरु सम्पादन
डोटी अन्तर्गतमा पर्ने गाउँ विकास समितिहरू
१० बर्छैन,
२० निरोली ,
३० गड्सेरा,
४० मन्नाकापडी,
५० घांगल,
६० सिमचौर,
७० केदारअखडा,
८० कानाचौर,
९० लानाकेदारेश्वर,
१०० चमाराचौतारा,
११० सातफरी,
१२० गगुडा ,
१३० धिर्कमान्डू,
१४० तिखातर र
कैलालीका पहाडी भूमिमापर्ने गाउँ विकास समितिहरू
१० निगाली,
२० खैराला,
३० मोहन्याल ,
४० पनडौंन,
५० सुगुरखाल र कैलालीका तराई भूमि पश्चिम मोहनानदीदेखि पूर्व कर्णाली नदी र दक्षिण मोहना, भारतको सिंगाहीसम्मको क्षेत्र कुनै समय बोगटान अन्तर्गत पर्दथ्यो तर हाल नयाँ मुलुक भनिने गरेको कैलाली शिवगंगा नदी पूर्व, दक्षिण मोहना नदी, पूर्व कर्णाली नदी सम्मको मोहन्याल देवताको क्षेत्रलाई मात्र बोगटानको रूपमा लिने गरिन्छ । अहिले आएर कैलालीको तराई क्षेत्रलाई बोगटान भन्न छुटेको छ भने पूर्व दक्षिण क्षेत्रमा रहेका डोटी जिल्लाका १४ गाउँ विकास समिति र कैलाली जिल्लाको पहाडी ५ गाउँ विकास समिति गरेर १९ गाउँ विकास समितिको क्षेत्रलाई मात्र बोगटान भन्ने गरिन्छ ।

राज्यको २०७४ को स्थानीय निकायको पुनरसंरचनापछि माथिउल्लेखित १९ गाउँ विकास समिति अन्तर्गत रहेको बोगटानक्षेत्र नयाँसंरचना अनुसार वर्तमानमा बोगटानको भौगोलिक क्षेत्रअनुसार उपल्लो बोगटानक्षेत्र अन्तर्गतको बोगटान गाउँपालिका,तल्लो बोगटानक्षेत्र अन्तरगत
बड्डीकेदार गाउँपालिका र कैलाली जिल्लाकोक्षेत्र अन्तर्गत चुरे गाउँपालिका र मोहन्या गाउँपालिकामा विभाजित गरिएको छ । बोगटानको केहि छेत्र जोरायल गाउँपालिका र कैलाली जिल्लाका विभिन्न नगर र गाउँपालिकामा बाडिएको छ ।
मध्यकालिक समयमा बोगटानको भौगोलिक क्षेत्र थप जानकारी भन्नुपर्दा बोगटानको भौगोलिक क्षेत्र सम्बन्धमा जानकार हुनेहरूका अनुसार मध्यकालमा यो क्षेत्र डोटीदेखि भारतको सिगाही, लखनउ सम्म १० हजार वर्ग कि।मि।क्षेत्रफलमा फैलिएको थियो । समुद्री सतहबाट १२४ देखि २८९१ मिटर सम्मको उचाईमा रहेको वोगटानमा लेकालीदेखि उष्ण, अर्धउष्ण हावापानी पाईन्छ । न्युनतम ०।२ डिग्रीदेखि अधिकतम ५५ डिग्री सेल्सीयसको तापक्रम रहेको वोगटान प्राकृतिकरूपमा निकै मनमोहक छ । वैदिक देवी– देवताहरूका तमामौ स्थापनाहरू यहाँ छन् । हिउँ पर्ने तेले र ठूला केदार ९बड्डाकेदारेश्वर०को लेकदेखि तराईका फाँटसम्ममा फैलिएको वोगटान खोला नाला, खेतका सेराहरू नेटा परेका डाँडापाखा घना वनजंगल यस भेगमा प्राकृतिक रूपमा रहेका विषेशता हुन् । मान्नाकापडी र बर्छैन गाउँ विकास समिति क्षेत्र हुँदै बग्ने कापडीगाड,
गडसेरा र निरोली हुँदै बग्ने गडसेरीगाड,
मालिकाको लेक मूलश्रोत भएको वगडीगाड,
सहजपुरको मस्सै हुँदै बग्ने मस्सेईगाड,
यी सबै गाडहरू र साना–साना खोलानाला मिलेर बनेको ठूलीगाड,उप्पलो वोगटान अन्तरगतको सात्फरी र चमाराचौतारा गाउँ विकास समितिको बीचवाट बग्ने टुँडागाड र सात्फरी गाउँ विकास समितिको सिमाना हुँदै वग्ने पतलगाड,
यी दुवै मिलेर केही अगाडि पुगेपछि बनेको आमतोडागाड,चमाराचौतारा र कानाचौर गाउँ विकास समितिको सिमाना हुँदै बग्ने पालातोडागाड,
माल क्षेत्रमा राजघाट९कान्द्रानदी०, शिवगंगा, खुटिया र मोहनानदी वोगटान क्षेत्रका ठूला पानीका स्रोत मानिन्छन् ।

यस भेगको जँगलमा पाईने फलहरूमा काफल, किनभडा, ऐँसेलु सिउता, जँगलीआँप, टाँटा, अमला, वर्रो, हर्रो, टिमुर, कटुँज प्रयाप्त रूपमा पाईन्छन् भने जनावर र पन्क्षीहरूमा बाघ, भालु, काकड ९मृग०, घोरल, जरायो, थार, बनेल, चित्तल, दुम्सी, कालीज, मयूर, डाँफे, मुनाल र मधेसमा हात्ती पाईन्छन् । वोगटान क्षेत्रको पहाडी भूभागमा प्राय पक्की ढुङ्गाले चिनेका पत्थरले छाएका तीन तले घर बनाईएका हुन्छन् । यहाँका घरहरूको एक वा दुई तलासम्म रातो माटो र माथिको भाग सेतो कमेरोले लिपपोत गरेका र झ्यालहरू कालो रंगले पोतेको हुन्छन् । यहाँ गाउँका गाउँ यस्तै आकार प्रकारका घर बनेको देख्न् सकिन्छ । गरिब र दलितहरूका घरहरू खरले छाएका एक र दुई तले पनि पाईन्छन् । ृ१े डोटी क्षेत्रमा उत्तरको ससुराली मालो९तल्लो बोगटान क्षेत्र०को चिनजान एकै हुन्छ भन्ने आख्यान छ । चिनजान छ भने मालो भनिने तल्लो बोगटानमा ससुरालीमा जस्तो खाने बस्ने सुबिधा र सम्मान हुने गर्दछ । यसैकारण उत्तरको ससुराली मालोको चिनजान भन्ने आख्यान बसेको हो । कुनै समय दूध, दही तथा गोरस पातको लागि बोगटान चर्चित क्षेत्र थियो । अहिले आएर धेरै कुरामा परिबर्तन भएको छ ।
बर्तमान कैलालीको पूर्बीभूमि र डोटी जिल्लाको दक्षिण पूर्वको सम्पूर्ण भूभाग हो । बोगटान कत्युरी नरेश ९कत्युरी राजवंश ०को बाइसे र चौबीसे राज्यकालमा डोटी रैका अधिनस्त बि।स।१४५२ मा रतन पालको समयमा स्थापित राजा कल्याण पालको समयमा रैका राजाको अधीनता स्वीकार गरेको राज्य थियो । यो क्षेत्र भौगोलिक हिसाबले डोटी जिल्लाको दक्षिण पूर्वको उपल्लो बोगटान र तल्लो बोगटान गरेर महाभारत पर्वतश्रृङ्खला,चुरे क्षेत्र सहित तराईको अधिकाँश मैदानी भू–भागसम्म २२ सय वर्ग कि।मि। क्षेत्रफलमा फैलिएको मानिन्छ । बर्तमानमा बोगटान अन्तर्गत डोटी र कैलाली जिल्लाका पहाडी भूमिमा फैलिएका १९ गाउँ विकास समितिहरु पर्दछन् ।

बाइसेअन्तर्गत बोगटान राज्यको भौगोलिक नक्सा
डोटी बोगटान संछिप्त जानकारी
विवरण काल समय र विविध
बोगटानका प्रथम राजा रतन पाल बि स १४५२०
बोगटानका अन्तिम राजा नागी बोगटी रजवार ९ बि।स।१८५५०
राजाको गोत्र शौनक
राजाको वंश रघुवंश ९सूर्यवंशी रघुकुल तथा रघुवंशी० राजाको कुलदेवता स्वामी कार्तिकेय ९केदारपुत्रूमोहन्यालू०
बैबाहिक सम्बन्ध शाही ,चन्द, मल्ल देउवा ,सिंह ,शाह
बर्तमानमा लेखने गरेको थर बम र रजवार रबोगटी रजवार
राज्यक्षेत्र फैलिएको २२ सय वर्ग कि मि क्षेत्रफल
आगमन कार्तिकेयपुरबाट डोटी
कुमाऊ कार्तिकेयपुरी र डोटी पाल स्वतन्त्र राज्यको समाप्ति पश्चात डोटी रैका अधिनस्त बोगटान राज्यका राजा ररजवार भएर रहेका हुन् । यो वंशज डोटी र कैलाली क्षेत्रमा फैलिएर बसोबास गर्दछ ।
बोगटान अन्तर्गतका गाउँ विकास समितिहरु सम्पादन
डोटी अन्तर्गतमा पर्ने गाउँ विकास समितिहरू
१० बर्छैन,
२० निरोली ,
३० गड्सेरा,
४० मन्नाकापडी,
५० घांगल,
६० सिमचौर,
७० केदारअखडा,
८० कानाचौर,
९० लानाकेदारेश्वर,
१०० चमाराचौतारा,
११० सातफरी,
१२० गगुडा ,
१३० धिर्कमान्डू,
१४० तिखातर र
कैलालीका पहाडी भूमिमापर्ने गाउँ विकास समितिहरू
१० निगाली,
२० खैराला,
३० मोहन्याल ,
४० पनडौंन,
५० सुगुरखाल र कैलालीका तराई भूमि पश्चिम मोहनानदीदेखि पूर्व कर्णाली नदी र दक्षिण मोहना, भारतको सिंगाहीसम्मको क्षेत्र कुनै समय बोगटान अन्तर्गत पर्दथ्यो तर हाल नयाँ मुलुक भनिने गरेको कैलाली शिवगंगा नदी पूर्व, दक्षिण मोहना नदी, पूर्व कर्णाली नदी सम्मको मोहन्याल देवताको क्षेत्रलाई मात्र बोगटानको रूपमा लिने गरिन्छ । अहिले आएर कैलालीको तराई क्षेत्रलाई बोगटान भन्न छुटेको छ भने पूर्व दक्षिण क्षेत्रमा रहेका डोटी जिल्लाका १४ गाउँ विकास समिति र कैलाली जिल्लाको पहाडी ५ गाउँ विकास समिति गरेर १९ गाउँ विकास समितिको क्षेत्रलाई मात्र बोगटान भन्ने गरिन्छ ।

राज्यको २०७४ को स्थानीय निकायको पुनरसंरचनापछि माथिउल्लेखित १९ गाउँ विकास समिति अन्तर्गत रहेको बोगटानक्षेत्र नयाँसंरचना अनुसार वर्तमानमा बोगटानको भौगोलिक क्षेत्रअनुसार उपल्लो बोगटानक्षेत्र अन्तर्गतको बोगटान गाउँपालिका,तल्लो बोगटानक्षेत्र अन्तरगत
बड्डीकेदार गाउँपालिका र कैलाली जिल्लाकोक्षेत्र अन्तर्गत चुरे गाउँपालिका र मोहन्या गाउँपालिकामा विभाजित गरिएको छ । बोगटानको केहि छेत्र जोरायल गाउँपालिका र कैलाली जिल्लाका विभिन्न नगर र गाउँपालिकामा बाडिएको छ ।
मध्यकालिक समयमा बोगटानको भौगोलिक क्षेत्र थप जानकारी भन्नुपर्दा बोगटानको भौगोलिक क्षेत्र सम्बन्धमा जानकार हुनेहरूका अनुसार मध्यकालमा यो क्षेत्र डोटीदेखि भारतको सिगाही, लखनउ सम्म १० हजार वर्ग कि।मि।क्षेत्रफलमा फैलिएको थियो । समुद्री सतहबाट १२४ देखि २८९१ मिटर सम्मको उचाईमा रहेको वोगटानमा लेकालीदेखि उष्ण, अर्धउष्ण हावापानी पाईन्छ । न्युनतम ०।२ डिग्रीदेखि अधिकतम ५५ डिग्री सेल्सीयसको तापक्रम रहेको वोगटान प्राकृतिकरूपमा निकै मनमोहक छ । वैदिक देवी– देवताहरूका तमामौ स्थापनाहरू यहाँ छन् । हिउँ पर्ने तेले र ठूला केदार ९बड्डाकेदारेश्वर०को लेकदेखि तराईका फाँटसम्ममा फैलिएको वोगटान खोला नाला, खेतका सेराहरू नेटा परेका डाँडापाखा घना वनजंगल यस भेगमा प्राकृतिक रूपमा रहेका विषेशता हुन् । मान्नाकापडी र बर्छैन गाउँ विकास समिति क्षेत्र हुँदै बग्ने कापडीगाड,
गडसेरा र निरोली हुँदै बग्ने गडसेरीगाड,
मालिकाको लेक मूलश्रोत भएको वगडीगाड,
सहजपुरको मस्सै हुँदै बग्ने मस्सेईगाड,
यी सबै गाडहरू र साना–साना खोलानाला मिलेर बनेको ठूलीगाड,उप्पलो वोगटान अन्तरगतको सात्फरी र चमाराचौतारा गाउँ विकास समितिको बीचवाट बग्ने टुँडागाड र सात्फरी गाउँ विकास समितिको सिमाना हुँदै वग्ने पतलगाड,
यी दुवै मिलेर केही अगाडि पुगेपछि बनेको आमतोडागाड,चमाराचौतारा र कानाचौर गाउँ विकास समितिको सिमाना हुँदै बग्ने पालातोडागाड,
माल क्षेत्रमा राजघाट९कान्द्रानदी०, शिवगंगा, खुटिया र मोहनानदी वोगटान क्षेत्रका ठूला पानीका स्रोत मानिन्छन् ।

यस भेगको जँगलमा पाईने फलहरूमा काफल, किनभडा, ऐँसेलु सिउता, जँगलीआँप, टाँटा, अमला, वर्रो, हर्रो, टिमुर, कटुँज प्रयाप्त रूपमा पाईन्छन् भने जनावर र पन्क्षीहरूमा बाघ, भालु, काकड ९मृग०, घोरल, जरायो, थार, बनेल, चित्तल, दुम्सी, कालीज, मयूर, डाँफे, मुनाल र मधेसमा हात्ती पाईन्छन् । वोगटान क्षेत्रको पहाडी भूभागमा प्राय पक्की ढुङ्गाले चिनेका पत्थरले छाएका तीन तले घर बनाईएका हुन्छन् । यहाँका घरहरूको एक वा दुई तलासम्म रातो माटो र माथिको भाग सेतो कमेरोले लिपपोत गरेका र झ्यालहरू कालो रंगले पोतेको हुन्छन् । यहाँ गाउँका गाउँ यस्तै आकार प्रकारका घर बनेको देख्न् सकिन्छ । गरिब र दलितहरूका घरहरू खरले छाएका एक र दुई तले पनि पाईन्छन् । १े डोटी क्षेत्रमा उत्तरको ससुराली मालो९तल्लो बोगटान क्षेत्र०को चिनजान एकै हुन्छ भन्ने आख्यान छ । चिनजान छ भने मालो भनिने तल्लो बोगटानमा ससुरालीमा जस्तो खाने बस्ने सुबिधा र सम्मान हुने गर्दछ । यसैकारण उत्तरको ससुराली मालोको चिनजान भन्ने आख्यान बसेको हो । कुनै समय दूध, दही तथा गोरस पातको लागि बोगटान चर्चित क्षेत्र थियो । अहिले आएर धेरै कुरामा परिबर्तन भएको छ । अहिले बोगटान पहिलेकोजस्तो गर्बिलो इतिहास सँकुचित हुन पुगेको छ । हिजो बोगटान भनेर कैलाली डोटीको भुभागलाई समेत चिनिथ्यो भने आज बोगटान गापा लाई मात्र सिमित हुन खोजे जस्तो देखिन थालेको छ । राजनीति परिवर्तन संगै हिजोको इतिहास मेटिने खतरा देखिनु यो राम्रो पक्ष होइन ।

लेखक महेश धानुक ।
बोगटान गापा ७ चवरा चौतारा उमडी, डोटी

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved © Khabar Ujyalo