KhabarUjyalo

एचए र नर्सिङका विद्यार्थीद्वारा मानवसेवा आश्रमलाई सहयोग

५ चैत्र २०७७, बिहीबार
एचए र नर्सिङका विद्यार्थीद्वारा मानवसेवा आश्रमलाई सहयोग

धनगढी : सुर्खेतमा रहेको मानव सेवा आश्रमलाई सुर्खेत एजुकेसन डिभ्लोप्मेन्ट एकेडेमीमा अध्यनरत एचएतर्फका ९’१०’११ र नर्सिङतर्फ  ९’१०’११’१२ ब्याचका विधार्थीले सहयोग गरेका छन् ।

खाजा खर्च कटौती गरि विद्यार्थीहरुले मानवसेवा आश्रमको सेवा कार्यलाई सहजता प्रदान गर्ने उदेश्यका साथ गर्मी मौसमलाई मध्यनजर गर्दै १ थान फ्रीज सहयोग गरेको मानवसेवा आश्रमले जनाएको छ ।

मानवसेवा आश्रमले सहयोगी सम्पुर्ण विधार्थीहरुमा धन्यवाद व्यक्त गरेको छ ।

भर्खर

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved © Khabar Ujyalo