१८ मंसिर २०७९, आईतवार

राष्ट्रपतिद्वारा सर्वदलीय बैठक आह्वान

२ चैत्र २०७७, सोमबार
राष्ट्रपतिद्वारा सर्वदलीय बैठक आह्वान

काठमाण्डाै – राष्ट्रपति विद्यादेवी भण्डारीले मङ्गलवारका लागि सर्वदलीय बैठक आह्वान गर्नुभएकाे छ । राष्ट्रपति भण्डारीले मङ्गलवार दिउँसाे चार बजेका लागि बैठक आह्वान गर्नुभएकाे राष्ट्रपति कार्यालय स्राेतले जनाएकाे छ । 

बैठकमा सहभागी हुन संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलका नेताहरूलाई बाेलाइएकाे जनाइएकाे छ । 

दलहरूबीच बढ्दै गइरहेकाे असन्तुष्टि र सत्ता समीकरण सङ्घर्षकाबीच याे बैठकलाई महत्त्वका साथ हेरिएकाे छ

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved ©KhabarUjyalo