२० असार २०७९, सोमबार

निर्मला पन्तको बलात्कारपछि हत्यामा गृहमन्त्री ‘बादल’को संग्नता छ : खगेन्द्र संग्रौला

२ चैत्र २०७७, सोमबार
[Sassy_Social_Share]
निर्मला पन्तको बलात्कारपछि हत्यामा गृहमन्त्री ‘बादल’को संग्नता छ : खगेन्द्र संग्रौला

काठमाडौं, २ चैत । लेखक तथा नागरिक अगुवा खगेन्द्र संग्रौलाले गृहमन्त्री रामबहादुर थापा ‘बादल’माथि निर्मता पन्तको बलात्कारपछि हत्या भएको घटनामा संलग्न भएको आरोप लगाउनु भएको छ ।

सोमबार सामाजिक संजाल फेशबुकमा स्टाटस लेख्दै संग्रौलाले गृहमन्त्रीको संलग्ना रहेकाले घटनापछि बालदल निरिह बनेको आरोप लगाउनु भएको छ । त्यही निरिहतालाई प्रधानमन्त्री केपी शर्मा ओलीले सत्ता स्वार्थ राखेर ब्ल्याकमेलिङ गरेको उहाँले आरोप लगाउनु भएको छ ।

त्यस्तै समयक्रमसँगै धेरै कुराहरु खुल्दै जाने संग्रौलाको दावी छ ।

 संग्राैलाले लेख्नु भएकाे स्टाटस

निर्मला पन्तको बलात्कार पछि हत्यामा राम बहादुर थापा ‘बादल’को संम्लग्नताले उनी निरिह बने। उनको निरिहपनलाई केपी ओलीले ब्ल्याक्मेलीङ गरिरहेका छन । आफ्नो सत्ता स्वार्थलाई। धेरै कुरा समयक्रममा खुल्दै जाने छ।

सुदुरपश्चिम प्रदेश धनगढी, कैलाली
९८४८५४५७४७
khabarujyalo97@gmail.com

खबर उज्यालो टिम

सम्पादक

डि आर पनेरू

समाचार पोर्टल खबर उज्यालोमा राजनिती,समाज अर्थतन्त्र,मनोरञ्जन/कला,खेल, बिचार,अन्तरास्ट्रिय, भिडियो समावेश गरिएको छ । तपाईको गाउँ समाज,कार्यालय तथा सार्वजनिक निकायमा भईरहेका विभिन्न गतिविधि तथा सूचना भए हामीलाई सम्झनु होस् । हामी ती सूचनालाई प्राथमिकता दिएर बनाउने छौँ समाचार र सम्पुर्ण पाठक वर्गमा पुर्याउन चाहन्छौं ।

All Rights Reserved ©KhabarUjyalo