KhabarUjyalo

निर्मला पन्तको बलात्कारपछि हत्यामा गृहमन्त्री ‘बादल’को संग्नता छ : खगेन्द्र संग्रौला

२ चैत्र २०७७, सोमबार
निर्मला पन्तको बलात्कारपछि हत्यामा गृहमन्त्री ‘बादल’को संग्नता छ : खगेन्द्र संग्रौला

काठमाडौं, २ चैत । लेखक तथा नागरिक अगुवा खगेन्द्र संग्रौलाले गृहमन्त्री रामबहादुर थापा ‘बादल’माथि निर्मता पन्तको बलात्कारपछि हत्या भएको घटनामा संलग्न भएको आरोप लगाउनु भएको छ ।

सोमबार सामाजिक संजाल फेशबुकमा स्टाटस लेख्दै संग्रौलाले गृहमन्त्रीको संलग्ना रहेकाले घटनापछि बालदल निरिह बनेको आरोप लगाउनु भएको छ । त्यही निरिहतालाई प्रधानमन्त्री केपी शर्मा ओलीले सत्ता स्वार्थ राखेर ब्ल्याकमेलिङ गरेको उहाँले आरोप लगाउनु भएको छ ।

त्यस्तै समयक्रमसँगै धेरै कुराहरु खुल्दै जाने संग्रौलाको दावी छ ।

 संग्राैलाले लेख्नु भएकाे स्टाटस

निर्मला पन्तको बलात्कार पछि हत्यामा राम बहादुर थापा ‘बादल’को संम्लग्नताले उनी निरिह बने। उनको निरिहपनलाई केपी ओलीले ब्ल्याक्मेलीङ गरिरहेका छन । आफ्नो सत्ता स्वार्थलाई। धेरै कुरा समयक्रममा खुल्दै जाने छ।

भर्खर

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved © Khabar Ujyalo