Khabar Ujyalo

कञ्चनपुरमा वडा अध्यक्षमाथि कुटपिट

१ चैत्र २०७७, आईतवार
कञ्चनपुरमा वडा अध्यक्षमाथि कुटपिट

कञ्चनपुर: कञ्चनपुरमा एक वडा अध्यक्षमाथि आक्रमण भएको छ। जिल्लाको बेदकोट नगरपालिका–५ का वडाअध्यक्ष गणेश विक(कुशल)माथि ढुङ्गा प्रहार गरी आक्रमण गरिएको हो।

स्थानीय राजेन्द्र बोहरा(राजी) र धनराज बोहरा लगायतले सामान्य विवादमा अध्यक्ष विकमाथि ढुङ्गा प्रहार गरी आक्रमण गरेको बताइएको छ। 

अहिले वडाअध्यक्ष विक महाकाली अस्पतालमा उपचाररत छन्।

भर्खर

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

© 2026 Khabar Ujyalo. All Rights Reserved.