Khabar Ujyalo

भारतको पश्चिम बंगालकी मुख्यमन्त्री ममता बनर्जीमाथि आक्रमण

२७ फाल्गुन २०७७, बिहीबार
भारतको पश्चिम बंगालकी मुख्यमन्त्री ममता बनर्जीमाथि आक्रमण

भारतको पश्चिम बंगालकी मुख्यमन्त्री ममता बनर्जीमाथि आक्रमण भएको छ।

आगामी विधानसभा चुनावका लागि नन्दीग्राममा नाम दर्ता गरेर फर्किँदै गर्दा आफूमाथि आक्रमण भएको उनले बताएकी छन्। आफूसँग सुरक्षागार्ड नभएको समयमा ४–५ जनाले आक्रमण गरेको बनर्जीले बताइन्। उनले आफू मन्दिरबाट फर्किएर कारमा जाँदै गरेको समयमा ४–५ जनाले धक्का दिएको र आफूलाई चोट लागेको बताइन्। उनले आफूमाथि षड्यन्त्रपूर्वक आक्रमण भएको बताइन्। उनलाई अहिले अस्पताल भर्ना गरेको छ । बायाँ खुट्टामा गम्भीर चोट लागेको अस्पतालले जनाएको छ ।

भर्खर

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

© 2026 Khabar Ujyalo. All Rights Reserved.