धनगढी : धनगढीमा रहेको शिवपुरी उत्तर रामेश्वर ज्योतिर्लिङ्ग धाममा दर्शन गर्ने भक्तजनको घुईचो लागेको छ। आज आराध्यदेव भगवान् शिवको विधिपूर्वक पूजा-आराधना गरि शिवरात्री पर्व मनाईदै छन् ।
बिहानैदेखि धनगढीका आसपासका ठाउ र अत्तरियादेखि भक्तजनहरु उत्तर रामेश्वर ज्योतिर्लिङ्ग दर्शन गर्न पुगेका छन् ।
शिवपुरी उत्तर रामेश्वर ज्योतिर्लिङ्ग धाममा महिलापुरुष,युवायुवती दर्शन गर्न लाईनमा रहेका छन् ।