२२ असार २०७९, बुधबार

शिवपुरी उत्तर रामेश्वर ज्योतिर्लिङ्ग धाममा दर्शन गर्ने भक्तजनको घुईचो !(फोटो फिचर)

२७ फाल्गुन २०७७, बिहीबार
[Sassy_Social_Share]
शिवपुरी उत्तर रामेश्वर ज्योतिर्लिङ्ग धाममा दर्शन गर्ने भक्तजनको घुईचो !(फोटो फिचर)

धनगढी : धनगढीमा रहेको शिवपुरी उत्तर रामेश्वर ज्योतिर्लिङ्ग धाममा दर्शन गर्ने भक्तजनको घुईचो लागेको छ। आज आराध्यदेव भगवान् शिवको विधिपूर्वक पूजा-आराधना गरि शिवरात्री पर्व मनाईदै छन् ।

बिहानैदेखि धनगढीका आसपासका ठाउ र  अत्तरियादेखि भक्तजनहरु उत्तर रामेश्वर ज्योतिर्लिङ्ग दर्शन गर्न पुगेका छन् ।

शिवपुरी उत्तर रामेश्वर ज्योतिर्लिङ्ग  धाममा महिलापुरुष,युवायुवती दर्शन गर्न लाईनमा रहेका छन् ।

सुदुरपश्चिम प्रदेश धनगढी, कैलाली
९८४८५४५७४७
khabarujyalo97@gmail.com

खबर उज्यालो टिम

सम्पादक

डि आर पनेरू

समाचार पोर्टल खबर उज्यालोमा राजनिती,समाज अर्थतन्त्र,मनोरञ्जन/कला,खेल, बिचार,अन्तरास्ट्रिय, भिडियो समावेश गरिएको छ । तपाईको गाउँ समाज,कार्यालय तथा सार्वजनिक निकायमा भईरहेका विभिन्न गतिविधि तथा सूचना भए हामीलाई सम्झनु होस् । हामी ती सूचनालाई प्राथमिकता दिएर बनाउने छौँ समाचार र सम्पुर्ण पाठक वर्गमा पुर्याउन चाहन्छौं ।

All Rights Reserved ©KhabarUjyalo