KhabarUjyalo

बाबुरामको ट्विट ‘ओली हटाऊ देश बचाऊ’

२६ फाल्गुन २०७७, बुधबार
बाबुरामको ट्विट ‘ओली हटाऊ देश बचाऊ’

काठमाडाैं : जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रतिगमनका मुख्य खलनायक भएको टिप्पणी गरेका छन्। आज एक ट्विटमार्फत पूर्वप्रधानमन्त्री भट्टराईले ‘ओली हटाऊ देश बचाऊ’ भन्दै प्रधानमन्त्रीविरुद्ध कटाक्ष गरेका छन्। 

भर्खर

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved © Khabar Ujyalo