KhabarUjyalo

‘प्रिय साथिहरू, सितको थोपा बनी मुस्कुराई रहनेछु।’

२६ फाल्गुन २०७७, बुधबार
‘प्रिय साथिहरू, सितको थोपा बनी मुस्कुराई रहनेछु।’

काठमाडौं, नेकपा एमालेकी नेतृ तथा सांसद रामकुमारी झाँक्रीले सितको थोपा बनी मुस्कुराई रहनेछ बताएकी छिन् । आज साँझ ट्विट गर्दै झाँक्रीले यस्तो बताएकी हुन् । उनले माक्र्सवादीहरुले सुदुरपारीको क्षितिजमा पनि सम्भावना देखिरहेको हुने बताएकी छिन् ।

उनले लेखेकी छिन्–”प्रिय साथिहरू, सितको थोपा बनी मुस्कुराई रहनेछु। मार्क्सवादीहरूले सुदुरपारीको क्षितिजमा पनि सम्भाबना देखिरहेका हुन्छन्। क्रान्तिकारीहरूले बारूदको धुवाँ र बादल भित्र पनि भविष्य देख्न सक्नुपर्छ।”

सर्वोच्च अदालतको पछिल्लो फैसलाले नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) अलग अलग भएका छन् । अदालतको फैसलाअनुसार आफूहरुअघि बढ्ने भनेर माधव नेपालले भनिसकेका छन् ।

भर्खर

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved © Khabar Ujyalo