KhabarUjyalo

प्रदेश २ का प्रदेश प्रमुख धनगढीमा आगलागी भएको फर्निचर उद्योगको निरीक्षण

२३ फाल्गुन २०७७, आईतवार
प्रदेश २ का प्रदेश प्रमुख धनगढीमा  आगलागी भएको फर्निचर उद्योगको निरीक्षण

धनगढी : प्रदेश नम्बर २ का प्रदेश प्रमुख डा. राजेश अहिराजले धनगढीको चटकपुर स्थित आगलागी आलोक मल्टि कन्सर्न प्रालीको निरीक्षण गरेका छन ।

शनिबार आलोक मल्टी कन्सर्नमा भएको आगजनीको प्रमुख अहिराजले स्थलगल निरीक्षण गरेका हुन ।

आइतबार धनगढीमा बसेको होटलबाट बिहान हिड्दै आगलागी भएको उद्योगमा पुगेर उद्योगमा भएको क्षेतिको निरीक्षण गरेका थिए ।

उद्घाटन नहुँदैे करोडौंको लगानीको रहेको उद्योगमा आगलागीले खरानी भएको देख्दा दुख लागेको उनले बताए ।

भर्खर

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved © Khabar Ujyalo