२० असार २०७९, सोमबार

प्रदेश २ का प्रदेश प्रमुख धनगढीमा आगलागी भएको फर्निचर उद्योगको निरीक्षण

२३ फाल्गुन २०७७, आईतवार
[Sassy_Social_Share]
प्रदेश २ का प्रदेश प्रमुख धनगढीमा  आगलागी भएको फर्निचर उद्योगको निरीक्षण

धनगढी : प्रदेश नम्बर २ का प्रदेश प्रमुख डा. राजेश अहिराजले धनगढीको चटकपुर स्थित आगलागी आलोक मल्टि कन्सर्न प्रालीको निरीक्षण गरेका छन ।

शनिबार आलोक मल्टी कन्सर्नमा भएको आगजनीको प्रमुख अहिराजले स्थलगल निरीक्षण गरेका हुन ।

आइतबार धनगढीमा बसेको होटलबाट बिहान हिड्दै आगलागी भएको उद्योगमा पुगेर उद्योगमा भएको क्षेतिको निरीक्षण गरेका थिए ।

उद्घाटन नहुँदैे करोडौंको लगानीको रहेको उद्योगमा आगलागीले खरानी भएको देख्दा दुख लागेको उनले बताए ।

सुदुरपश्चिम प्रदेश धनगढी, कैलाली
९८४८५४५७४७
khabarujyalo97@gmail.com

खबर उज्यालो टिम

सम्पादक

डि आर पनेरू

समाचार पोर्टल खबर उज्यालोमा राजनिती,समाज अर्थतन्त्र,मनोरञ्जन/कला,खेल, बिचार,अन्तरास्ट्रिय, भिडियो समावेश गरिएको छ । तपाईको गाउँ समाज,कार्यालय तथा सार्वजनिक निकायमा भईरहेका विभिन्न गतिविधि तथा सूचना भए हामीलाई सम्झनु होस् । हामी ती सूचनालाई प्राथमिकता दिएर बनाउने छौँ समाचार र सम्पुर्ण पाठक वर्गमा पुर्याउन चाहन्छौं ।

All Rights Reserved ©KhabarUjyalo