१८ असार २०७९, शनिबार

मोरङको केराबरी भ्यु पोइन्टमा अराजक समूहले तोडफोड, संग्लनलाई कार्वाहीको माग

२२ फाल्गुन २०७७, शनिबार
[Sassy_Social_Share]
मोरङको केराबरी भ्यु पोइन्टमा अराजक समूहले तोडफोड, संग्लनलाई कार्वाहीको माग

मोरङ : मोरङको केराबरी गाउपालिका वडा नम्बर १० र ३ मा पर्ने भ्यु पोइन्टमा अराजक समूहले तोडफोड गरेको छ ।
केराबारीको गाैरबक‍ो रुपमा रहेको पर्यटकीय स्थल केराबारी भ्यु पोइन्टमा पर्यटकहरुको सेवा सुविधाका लागि राखिएका ब्रेन्चहरु बिहिवार राति अराजक समुहले तोडफोड गरेको केरावारी भ्यु पोइन्ट संरक्षण समितिले जनाएको छ ।

स्थानिय पर्यटन प्रवर्द्धन गर्न युवाहरुको पहलमा उत्त भ्यु पोइन्ट निर्माण भएको थियो । केरावारी भ्यु पोइन्ट संरक्षण समितिले स्थानीय निकाय जनप्रतिनिधि र प्रशासनलाई ध्यानाकर्षण गराएको छ । प्रहरी प्रशासनलाई तोडफोड गर्ने अज्ञात समुहलाई पक्राउ गरि कानुनी कारबाहीको माग पनि गरेको छ।

सुदुरपश्चिम प्रदेश धनगढी, कैलाली
९८४८५४५७४७
khabarujyalo97@gmail.com

खबर उज्यालो टिम

सम्पादक

डि आर पनेरू

समाचार पोर्टल खबर उज्यालोमा राजनिती,समाज अर्थतन्त्र,मनोरञ्जन/कला,खेल, बिचार,अन्तरास्ट्रिय, भिडियो समावेश गरिएको छ । तपाईको गाउँ समाज,कार्यालय तथा सार्वजनिक निकायमा भईरहेका विभिन्न गतिविधि तथा सूचना भए हामीलाई सम्झनु होस् । हामी ती सूचनालाई प्राथमिकता दिएर बनाउने छौँ समाचार र सम्पुर्ण पाठक वर्गमा पुर्याउन चाहन्छौं ।

All Rights Reserved ©KhabarUjyalo