KhabarUjyalo

मोरङको केराबरी भ्यु पोइन्टमा अराजक समूहले तोडफोड, संग्लनलाई कार्वाहीको माग

२२ फाल्गुन २०७७, शनिबार
मोरङको केराबरी भ्यु पोइन्टमा अराजक समूहले तोडफोड, संग्लनलाई कार्वाहीको माग

मोरङ : मोरङको केराबरी गाउपालिका वडा नम्बर १० र ३ मा पर्ने भ्यु पोइन्टमा अराजक समूहले तोडफोड गरेको छ ।
केराबारीको गाैरबक‍ो रुपमा रहेको पर्यटकीय स्थल केराबारी भ्यु पोइन्टमा पर्यटकहरुको सेवा सुविधाका लागि राखिएका ब्रेन्चहरु बिहिवार राति अराजक समुहले तोडफोड गरेको केरावारी भ्यु पोइन्ट संरक्षण समितिले जनाएको छ ।

स्थानिय पर्यटन प्रवर्द्धन गर्न युवाहरुको पहलमा उत्त भ्यु पोइन्ट निर्माण भएको थियो । केरावारी भ्यु पोइन्ट संरक्षण समितिले स्थानीय निकाय जनप्रतिनिधि र प्रशासनलाई ध्यानाकर्षण गराएको छ । प्रहरी प्रशासनलाई तोडफोड गर्ने अज्ञात समुहलाई पक्राउ गरि कानुनी कारबाहीको माग पनि गरेको छ।

भर्खर

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved © Khabar Ujyalo