Khabar Ujyalo

विप्लव नेकपाका सेती महाकाली इञ्चार्ज ओमप्रकाश पुन रिहा

२१ फाल्गुन २०७७, शुक्रबार
विप्लव नेकपाका सेती महाकाली इञ्चार्ज ओमप्रकाश पुन रिहा

धनगढी- कैलाली अदालतबाट  विप्लव नेतृत्वको नेकपाका सेती महाकाली इञ्चार्ज ओमप्रकाश पुन रिहा हुने भएका छन् । कैलाली कारागारमा राखिएका पुन र अर्का केन्द्रिय सदस्य विवेक कुमाल केहीबेर अघि रिहा  भएका हुन् ।

सरकार र नेकपाबीच तीन बुँदे सहमति भएसँगै उनीहरु रिहा भएका हुन  । पुनलाई धनगढीको बेलीबाट प्रहरीले पक्राउ गरेको थियो ।

रिहाई भए लगत्तै उनलाई उनका समर्थकहरुले स्वागत गरेका छन । 

भर्खर

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

© 2026 Khabar Ujyalo. All Rights Reserved.