२० असार २०७९, सोमबार

धादिङमा ३ बस एक आपसमा ठक्किदा दुर्घटना,१३ जना घाईते

१६ फाल्गुन २०७७, आईतवार
[Sassy_Social_Share]
धादिङमा ३ बस एक आपसमा ठक्किदा दुर्घटना,१३ जना घाईते

धादिङ : पृथ्वी राजमार्ग अन्तर्गत धादिङ्गको गल्छी गाउपालिका–७ स्थित खेस्टे खोलामा तीन वटा यात्रु बाहक बस एक आपसमा ठक्किदा १३ जना घाइते भएका छन् ।

धादिङ बेशीबाट काठमाडौ जाँदै गरेको बा३ख ८९०४ नम्बरको यात्रुबाहक बसलाई सुर्खेतबाट काठमाडौ जादै गरेको ना५ख ४४९१ नम्बरको यात्र बाहक बसले उछिन्ने क्रममा काठमाडौबाट गोर्खा जाँदै गरेको ना ५ ख ५०७० नम्बरको यात्रुबाहक बसलाई ठक्कर दिदा दुर्घटना भएको हो ।

दुर्घटनाबाट घाइते भएका यात्रुहरूको स्थानीय स्वास्थ्य सेवा गल्छिमा उपचार भइरहेको र २ जनाको अवस्था गम्भीर रहेको प्रहरीले बताएको छ ।

दुर्घटनाबाट राजमार्ग पूर्ण रुपमा अबरुद्ध भएपछि प्रहरी र स्थानीय र त्रिखण्डी महादेव अटो यन्त्र शालाको सहयोगबाट दुर्घटनाग्रस्त सवारी हटाइएको छ ।

सुदुरपश्चिम प्रदेश धनगढी, कैलाली
९८४८५४५७४७
khabarujyalo97@gmail.com

खबर उज्यालो टिम

सम्पादक

डि आर पनेरू

समाचार पोर्टल खबर उज्यालोमा राजनिती,समाज अर्थतन्त्र,मनोरञ्जन/कला,खेल, बिचार,अन्तरास्ट्रिय, भिडियो समावेश गरिएको छ । तपाईको गाउँ समाज,कार्यालय तथा सार्वजनिक निकायमा भईरहेका विभिन्न गतिविधि तथा सूचना भए हामीलाई सम्झनु होस् । हामी ती सूचनालाई प्राथमिकता दिएर बनाउने छौँ समाचार र सम्पुर्ण पाठक वर्गमा पुर्याउन चाहन्छौं ।

All Rights Reserved ©KhabarUjyalo