KhabarUjyalo

अछाममा छात्रामाथि यौन दुर्व्यवहार गरेको आरोपमा शिक्षक पक्राउ

१६ फाल्गुन २०७७, आईतवार
अछाममा छात्रामाथि यौन दुर्व्यवहार गरेको आरोपमा शिक्षक पक्राउ

अछाम :अछाममा छात्रा माथि यौन दुर्व्यवहार गरेको आरोपमा एक शिक्षक पक्राउ परेका छन् ।

जिल्लाको साँफेबगर नगरपालिका वडा नम्बर १३ बाब्लामा रहेको राष्टीय माध्यामीक विद्यालयका शिक्षक देवेन्द्र बहादुर कुँवरलाई इलाका प्रहरी कार्यालय ठाँटीको प्रहरी टोलीले पक्राउ गरेको हो।

इलाका प्रहरी कार्यालय ठाँटीका सइ मदन सिंह धामिका अनुसार छात्राका अकिभावक संग र गाउका अन्य ब्यक्तिसंग पनि घटनाको बारेमा सोध पुछको काम भैरहेको छ ।

शिक्षक कुँवरले शनिवार पर्यटकीय क्षेत्र नैनी वनभोज गएर साँझ घर फर्किने क्रममा स्थानीय(नाम परिवर्तन) राम बहादुर धामीकी छोरी रमिता धामी साउदलाई घर पु¥याइ दिन्छु भन्दै मोटर साइकलमा राखेर लगेको र गहूबारीमा अनैतिक क्रियाकलाप गर्न लागेको स्थानीय महिलाहरूले देख्दा गाउँलेलाई खबर गरेका थिए । हिजो राती नै उनलाई स्थानीयले पक्रेर राखेका थिए ।

घटनाको बारेमा छलफल गर्न विद्यालयमा छलफलमा जुटेका विद्यालय व्यवस्थापन समिति अध्यक्ष,प्रधानाध्यापक,वडाध्यक्ष,अबिभावकहरुलाई बिर्धाथिले कोठामा थुनिदिएका छन् । घटनाको थप अनुसन्धान भैरहेको छ ।

भर्खर

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved © Khabar Ujyalo