२० असार २०७९, सोमबार

अछाममा जिप दुर्घटना,६ जना घाइते

१५ फाल्गुन २०७७, शनिबार
[Sassy_Social_Share]
अछाममा जिप दुर्घटना,६ जना घाइते

अछाम:अछाममा जिप दुर्घटना भएको छ। शनिबार साझ जिल्लाको साफेबगर नगरपालिका वडा नं १३ को बाब्ला खप्तड सडक खण्डको बटालि गाउ नजिक से १ ज ८८७ नम्बर जिप दुर्घटना भएको हो।

दुर्घटनामा परि ६ जना गम्भीर घाइते भएका छन , घाइते ६ मध्ये १ जनाको अवस्था गम्भीर रहेको छ ।

दुर्घटनामा घाइते भएका हरुको उद्दार गरि
बयालपाटा अस्पतालमा पठाईएको स्थानीय स्थानीयले जानकारी दिए ।

सुदुरपश्चिम प्रदेश धनगढी, कैलाली
९८४८५४५७४७
khabarujyalo97@gmail.com

खबर उज्यालो टिम

सम्पादक

डि आर पनेरू

समाचार पोर्टल खबर उज्यालोमा राजनिती,समाज अर्थतन्त्र,मनोरञ्जन/कला,खेल, बिचार,अन्तरास्ट्रिय, भिडियो समावेश गरिएको छ । तपाईको गाउँ समाज,कार्यालय तथा सार्वजनिक निकायमा भईरहेका विभिन्न गतिविधि तथा सूचना भए हामीलाई सम्झनु होस् । हामी ती सूचनालाई प्राथमिकता दिएर बनाउने छौँ समाचार र सम्पुर्ण पाठक वर्गमा पुर्याउन चाहन्छौं ।

All Rights Reserved ©KhabarUjyalo