KhabarUjyalo

सरकारले फागुन २३ गते संसदको बैठक बोलायो

१४ फाल्गुन २०७७, शुक्रबार
सरकारले फागुन २३ गते संसदको बैठक बोलायो

काठमाडौ : सरकारले फागुन २३ गते संसद बैठक बोलाउन सिफारिस गरेको छ।

शुक्रबार बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रपतिलाई फागुन २३ गते संसद अधिवेशन बोलाउन  सिफारिस गरेको एक मन्त्रीले जानकारी दिए।

गत मंगलबार संसद पुनर्स्थापना गर्ने सर्वोच्चले निर्णय गरेपछि १३ दिनभित्र संसद बैठक राख्न सरकारलाई भनेको थियो।

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved © Khabar Ujyalo