१७ असार २०७९, शुक्रबार

सरकारले फागुन २३ गते संसदको बैठक बोलायो

१४ फाल्गुन २०७७, शुक्रबार
[Sassy_Social_Share]
सरकारले फागुन २३ गते संसदको बैठक बोलायो

काठमाडौ : सरकारले फागुन २३ गते संसद बैठक बोलाउन सिफारिस गरेको छ।

शुक्रबार बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रपतिलाई फागुन २३ गते संसद अधिवेशन बोलाउन  सिफारिस गरेको एक मन्त्रीले जानकारी दिए।

गत मंगलबार संसद पुनर्स्थापना गर्ने सर्वोच्चले निर्णय गरेपछि १३ दिनभित्र संसद बैठक राख्न सरकारलाई भनेको थियो।

सुदुरपश्चिम प्रदेश धनगढी, कैलाली
९८४८५४५७४७
khabarujyalo97@gmail.com

खबर उज्यालो टिम

सम्पादक

डि आर पनेरू

समाचार पोर्टल खबर उज्यालोमा राजनिती,समाज अर्थतन्त्र,मनोरञ्जन/कला,खेल, बिचार,अन्तरास्ट्रिय, भिडियो समावेश गरिएको छ । तपाईको गाउँ समाज,कार्यालय तथा सार्वजनिक निकायमा भईरहेका विभिन्न गतिविधि तथा सूचना भए हामीलाई सम्झनु होस् । हामी ती सूचनालाई प्राथमिकता दिएर बनाउने छौँ समाचार र सम्पुर्ण पाठक वर्गमा पुर्याउन चाहन्छौं ।

All Rights Reserved ©KhabarUjyalo